तीन क्षेत्रमा मात्र विदेशी कामदार लिने मलेसियाको निर्णय




मलेसियन सरकारले हाल आएर प्रमुख तीन क्षेत्रमा मात्र बिदेशी कामदार प्रयोग गर्न पाइने भनेर निर्णय गरेको छ निर्माण  कृषि र  प्लान्टेसन गरी प्रमुख तीन क्षेत्रमा मात्रै बिदेशी कामदार प्रयोग गर्न पाइने भनेर  आएको सरकारी  निर्णयकाे अन्य क्षेत्रका रोजगारदाताहरुले विरोध गरेका छन् ..


The Malaysiaan government has recently decided that foreign workers can only be used in the tree major sectors, including construction,agriculture and plantation



Post a Comment

0 Comments