काबुलमा तालिवानको आक्रमणमा मारिएका १२ नेपाली युवाको पार्थिव शरीरमा विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा

असार ८, काठमाडौं । सोमबार अफगानिस्तानको काबुलमा भएको बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव त्रिभुवन विमानस्थलमा ल्याइएको छ । काठको बाकसमा १२ वटा शव विमानबाट ओराल्दा यतिखेर त्रिभुवन विमानस्थल सोकमग्न भएको छ ।

नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट ओरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।

Dead-Bodies-in tribhuwan international airport

Source- sajhasabal 
            & annapurna post

Post a Comment

0 Comments