Nepal Police Is Taking Severe Action Against Department Of Foreign Employment

बैशाख २७, काठमाडौं । अहिले नक्कली काजगात बनाएर बैदेशिक रोजगारमा पठाएको फेला पारेपछि महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगार विभाग सहितका विभिन्न ठाँउमा एकैसाथ छापा मारिरहेको छ ।
baideshik rojgar - sajha sabal
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न ट्राभल एजेन्सीमा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल, म्यानपावर कम्पनीमा एसपी सहकुलबहादुर थापा र एसपी प्रकाशजंग कार्कीको कमाण्डमा वैदेशिक रोजगार विभागमा प्रहरीले छापा मारिएको हो ।
यस्तै चार वटा ट्राभल एजेन्सी सञ्चालक पक्राउ गरिएको छ भने ती निकायमा प्रहरीले छापा मारिरहेको छ । एक पोलिक्लिनिक र म्यानपावरमा पनि प्रहरीले छापा मारेको छ ।
-Source; Sajhasabal.com

Post a Comment

0 Comments