इजरायलमा फेरि खुल्यो ‘केयर गिभर

 नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दैछ। कारोबार दैनिकमा समाचार छ। बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ।
त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राख्नु नेपाली महिलाका लागि अझ ठूलो अवसर अाएको छ। अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् इजरायल जाने होड नै चल्न थालेको छ अचेल।
इजरायल सरकारले हालै नेपालबाट 'केयर गिभर'का रुपमा नेपाली महिला कामदार छनोट गरी माग प्रक्रिया अघि बढाइसकेको छ। यसमा पुरुष भने थोरै छन्। अब इजरायल जान पाउने नेपाली महिलाले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछन्।
नेपाली महिलाका लागि रोजगारमैत्री र सुरक्षित मानिएको इजरायल कोरियजस्तै अाकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको छ। 

jobs for caregiver in israel for Nepali Candidates

Post a Comment

0 Comments