५ ठूला म्यानपावरमा छापा

वैदेशिक रोजगार विभागले कर छलीको आंशकामा ५ ठूला म्यानपावर कम्पनीमा छापा मारेर कागजपत्र र कम्युटर  नियन्त्रणमा लिएको छ । नागरिक दैनिकमा समाचार छ ।
 
विभागले एक सातामा टपजब्स, माउन्ट कंचन, प्याराडाइज, कोशी इन्टरनेसनल र ब्लु स्काइमा छापा मारेको हो ।
 
ती कम्पनीले कामदारसँग तोकिएभन्दा बढी रकम असुलेको पाइएको विभागले जनाएको छ ।





English : 

Department of foreign employment in Nepal has raided 5 big manpower companies in Nepal and seized documents and computers. The department officials have raided these companies in the span of one week and have found them charging excess money from the workers.