भक्तपुरबाटै पुलिस रिपोर्ट




महानगरीय प्रहरी परिसर भक्तपुरबाट पनि सर्वसाधारणले प्रहरी चारित्रिक प्रमाणपत्र पाउने भएका छन्। प्रहरी प्रधान कार्यलयले भक्तपुर परिसरमा पनि केन्द्र विस्तार गरेसँगै सहज र सरल रुपमा सर्वसाधारणले पुलिस रिपोर्ट पाउने खबर अन्नपूर्ण पोस्टले छापेको छ।

source: setopati.com

police report now also from Bhaktapur

Post a Comment

0 Comments