विदेश जाने कामदारकोे स्वास्थ्थ परीक्षण शुल्क ४५ सय

स्वास्थ्थ व्यवसायी महासंघले कामदारको स्वास्थ्थ परीक्षण शुल्क झन्डै ७२ प्रतिशले वृद्धि गर्ने निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
महासंघले सोमबार राजधानीमा भेला डाकी त्यससम्बन्धी प्रस्ताव पारित गरेको छ ।
वृद्धि गरिएको मूल्य आगामी असार १ गतेदेखि लागु गर्ने महासंघले जनाएको छ । स्वास्थ्थ व्यवसायीले कामदारको स्वास्थ्थ परीक्षण वापत प्रतिव्यक्ति २ हजार ६ सय २५ रुपैयाँ लिँदै आएका छन् । महासंघले १ हजार ८ सय ७५ रुपैयाँ वृद्धि गर्ने निणैय गरेको हो ।

Health Examination of foreign employment candidates is raised to Rs 4500 per person
Source : Setopati Online

Post a Comment

1 Comments

  1. Has the government forgot that most of the economic system is dependent on remittance? Every person take loan in high interest to go foreign for employment, isn't this process to give pressure to the common people?

    ReplyDelete